दफा
कार्यतालिका बनाउने
आयोगले सेवाका राजपत्रांकित कर्मचारीको नियुक्ति वा बढुवा लगायतका विषय पारदर्शी तथा पूर्वानुमान योग्य बनाउन आवश्यक कार्यतालिका बनाई कार्यान्वयन गर्नेछ ।